जेष्ठ - १५ गणतन्त्र दिवस तथा प्रथम वडा कार्यालय स्थापना दिवसको उपलक्ष्यमा बेथानचोक गाउँपालिका वडा नं.
बेथानचोक खेलकुद विकास समितिद्वारा २०७५ जेष्ठ १२-१५ गते सम्म "प्रथम बेथानचोक कप आमन्त्रण भलिबल प्रतियोगिता " आयोजना हुन गइरहेको जानकारी गराउन चाहन्छौं !
बेथानचोक नारायणस्थान
तीनतले झरना