बेथानचोक खेलकुद विकास समितिद्वारा २०७५ जेष्ठ १२-१५ गते सम्म "प्रथम बेथानचोक कप आमन्त्रण भलिबल प्रतियोगिता " आयोजना हुन गइरहेको जानकारी गराउन चाहन्छौं !
कार्यक्रम :
उद्घाटन : २०७५ जेष्ठ १२ गते, बिहान १० बजे 
सम्पन्न : २०७५ जेष्ठ १५ गते, दिउसो १ बजे 
स्थान : श्री - पार्वती माध्यामिक बिध्यालय, बेथानचोक -२, काभ्रेपलाञ्चोक
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

